Roamwings.com

https://www.facebook.com/roamwingstravel/

बिटिभि नेपाल डट कम्

बिटिभि नेपाल डट कम्

About Author

357

Articles Published
भौतिक तथा निर्माण

धरानका सडकः मन्त्री आउँछन्, आशा जाग्छ तर जनताको दुःख कहिले...

संजिता धमला धरानः धरानका जनताका लागि सडकको मुद्दा नयाँ होइन। यहाँका नागरिक वर्षौंदेखि धुलो, हिलो, खाल्डाखुल्डी र दुर्घटनाको जोखिमसँग संघर्ष...
समाज

विश्व शौचालय दिवस: धरान इटहरिमा पत्रबुझाइ हॅुदा पनि बेवास्ता,महिलालाई सास्ति

संजिता धमला धरानः धरान, इटहरी, विराटनगरलगायत कोशी प्रदेशका मुख्य सहरहरूमा सार्वजनिक शौचालयको अभावले नागरिकलाई निकै सास्ती भोग्न बाध्य  भने महिलाहरु...
विचार

इन्स्पेक्टर दिवश कुवँर: “सुर्तिजन्य र मदिराजन्य वस्तु बालबालिकालाई किन्न र...

संजिता धमला धरानः इलाका प्रहरी कार्यलय धरानका इन्स्पेक्टर दिवश कुवँरले “सुर्तिजन्य र मदिराजन्य वस्तु बालबालिकालाई किन्न र बिक्री गर्नु लगाउनु...
समाज

धरानमा ठूलो परिमाणमा गाँजा बरामद, कृषि फर्मका संचालक पक्राउ

संजिता धमलाधरानः सुनसरीको धरान उप-महानगरपालिका वडा नं. १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्ममा ३०७ किलोग्राम गाँजा फेला परेको छ। प्रहरीको...
दुर्घटना

ईटहरीमा बसको ठक्करबाट किशोरीको मृत्यु,राजमार्ग ठप्प,

सुनसरी – सुनसरीको ईटहरी-१०, शान्ति चोकस्थित कोशी लोकमार्गमा भएको बस दुर्घटनामा १३ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको छ। प्र१-०१-००१ख ४५७४...
धरान विशेष

धरानमा “कोसेली घर” निर्माण गर्नु उपप्रधानमन्त्रीलाई उद्योग वाणिज्य संघ  सुनसरीले...

संजिता धमला धरानः सुनसरी उद्योग वाणिज्य संघले “कोसेली घर” तथा सानो प्रदर्शनी स्थल निर्माणका लागि १ करोड रुपैयाँको प्रपोजल उपप्रधानमन्त्री...
समाज

धनकुटा र भोजपुरमा प्रहरीले गर्यौ ५४ रोपनी जग्गाको गाँजा खेती...

धरानः धनकुटा भोजपुर – धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती गरिएका र स्वाभाविक रूपमा उम्रिएका गाँजाका बोटहरू नष्ट गर्ने...
धरान विशेष

धरानमा विश्वकै सबैभन्दा ठूलो च्याब्रुङ सार्वजनिक

संजिता धमला धरानः लिम्बू समुदायको महत्वपूर्ण सांस्कृतिक धरोहर च्याब्रुङको नयाँ इतिहास धरानमा कोरिएको छ। धरान-५ मा आयोजित चासोक थिसक पर्वको...
खेलकुद

तरहरामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम...

तरहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह ’क’ अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको छ ।इटहरी–२० तरहरामा तरहरा...
खेलकुद

नेपाल र भारतबीचको खेल अवरुद्ध

नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावपूर्ण बनेको छ ।खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि...