Roamwings.com

https://www.facebook.com/roamwingstravel/

शिक्षा

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

धरान ;विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले रामपुरका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।
रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।
रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु एक–एक लाखका दरले रु अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु एक लाखका चेक हस्तान्तरण गरिएको हो ।

छुटाउनुभयो कि ?

शिक्षा

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

धरान :  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी
शिक्षा

पढ्ने रहर पूरा गर्दै ४३ बर्षिय पद्मा लिम्बु

धरान :धनकुटा जिल्लाको चौवीसे गाउँपालिका का पद्मा लिम्बुले पुर्ण २६ बर्ष पछि आफ्नो अध्ययनलाई सुरु गरेका छन ।पढ्ने मन हुदा पनि