Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

एमालेको सङ्कल्प अभियान भोजपुर प्रवेश

नेकपा एमाले पार्टीको सङ्कल्प अभियान भोजपुर जिल्ला प्रवेश गरेका छन् । भोजपुरको चखेवा भञ्ज्याङमा एमाले अध्यक्ष ओलीसहित यात्रा अभियानमा हिंडेका नेता कार्यकर्तालाई किराँती सास्कृतिक झाकीसहित भव्य स्वागत गरिएको छ ।

प्रदेश न. १ पुन: नामङ्कन सङ्घर्ष समितीले पहिचान बिरुद्व अभिव्यक्ती दिएको भन्दै कोशी प्रदेश प्रवेश गर्न एमाले अध्यक्ष केपी ओलीलाई अबरोध गर्ने कार्यक्रमको बाबजुद्व सङकल्प अभियान भोजपुर प्रवेश गरेको छ। सङघर्ष समितीका गोपाल किराँती लगाएतका नेताहरु मंगलबार नै पक्राउ परिसकेको छ।

किरात राई यायोक्खा टेम्केमैयुङ गाउँपालिका,अखिल नेपाल महिला संघ, स्थानीय युवा संघ र पार्टी पङ्क्ति र स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका छन। एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई भोजपुर स्वागत गरिएको कोशी प्रदेशकी पूर्वमन्त्री सिर्जना राईले जानकारी दिइन्
किराँती भेषमा सजिएका अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न भोजपुरबाट विभिन्न स्थानबाट सांस्कृतिक भेषभूषामा स्थानीय उपस्थित भएका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद