Roamwings.com

https://www.facebook.com/roamwingstravel/

कला/मनोरञ्जन

धरानमा हुर्रा नाच्दै नयाँ पिढी

नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनमा धरान १० सैनिक भवनमा मगर समुदायले नाच्ने नाच हुर्रा नाच प्रर्दशनी कार्यक्रम सम्पन भएको छ।

नेपाल मगर संघ धरानका अध्यक्ष चित्रराज थापा मगरले मगर समुदायका संस्कार संस्कृति र विशेष गरेर हुर्रा नृत्यको बारेमा नयाँ पिढीलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो, तिहारको समयमा घर घरमा खेलिने हुर्रा नृत्यलाई सामुहिक रुपमा नाच्न संस्कारको बिकास गर्दै लाने हुर्रा नृत्यको उत्पति धनकुटाको साविक मुढेबास अहिले चौविसे गाउँपालिका धनकुटा रहेको उल्लेख गर्दै हुर्रा खेल पूर्वमा मात्र नाचिने वा खेलिने पश्चिममा रहेका मगर समुदायमा नाँचीदैन ।”

हुर्रा कार्यक्रम गरेर हामी मगर समुदाय उत्साहित भएका छौ र हाम्रो समुदायमा प्रचलित हुर्रा नाँच रुपान्तरित पनि नहोस् र लोप पनि नहोस भन्नेमा हामी सचेत हुनु पर्छ र उत्साहित रहेको सहभागीहरुले बताए।

कार्यक्रममा मगर समुदायबाट विभिन्न उमेर समुहको हुर्रा नाँचको प्रर्दशन भएको थियो भने धेरै जसो लामो समय सामुहिक रुपमा आँफै मादल, झ्याम्टा र बाँसुरी बजाँउदै सामुहिक नाँच नाँचेका थिए ।

छुटाउनुभयो कि ?

कला/मनोरञ्जन सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
कला/मनोरञ्जन

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता