Roamwings.com

https://www.facebook.com/roamwingstravel/

दुर्घटना

सप्तकोशी नदीमा बस खस्यो १७ जनाको उद्धार

धरान ,पुर्व पश्चिम राजमार्गअन्तर्गत सप्तकोशी नदीमा बस खसेको छ ।
आज विहिबार विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साझ करिब ६ःबजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यलय भारदह सप्तरीका प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेका अनुसार चालक र सह चालक गरि जम्मा १७ जना यात्रु थिए सबै जनाको उद्धार गरि विभिन्न अस्पातहरुमा उपचारको लागि पठाइएको उनले बताए ।
बस चालक सिरहा लहान नगरपालिका ८ का ३५ बर्षिय चन्दन कुमार मेहता इलाका प्रहरी कार्यलय भारदह सप्तरीको नियन्त्रणमा रहेको उनले बताए ।
कोशीको ३५ नम्बरको ढोकाबाट तल झरेको थियो, घटनाको थप विवरण आउन अझ बाकी छ उनले भने ।

छुटाउनुभयो कि ?

दुर्घटना

सर्लाहीको बागमतीमा दुर्घटना, तीन जनाको मृत्यु

धरान : बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका
दुर्घटना

कुकुरको टोकाईबाट पाँचजना घाइते ।

२७ असार २०८१ धरान; मोरङको बेलबारी–३ मा कुकुरको टोकाइबाट पाँचजना घाइते भएका छन् ।घाइतेहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ