Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका

महिला उधमिलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा                     पहिलो पटक महिला उधमी प्रदर्शनी मेला

धरान :आउदो भदौ १३ गतेदेखी धरानमा हुने भएको छ !
सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक मेला सन्चालन गर्न लागिएको हो ! तिन दिनसम्म सन्चालन हुने मेलामा स्थानिय उत्पादनका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ! प्रदर्शनि मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा  राखिने संघका सचिब महेन्द्र प्रधानले बताए ! महिला उधमिहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष बिजय श्रेष्ठले बताए ! उक्त प्रदर्शनि मेलाको कोसी प्रदेशका राज्यमन्त्री सिर्जना राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ! मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ ! यस्तै, करिब १० हजारले प्रदर्शनि मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ !

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम