Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन सुनसरी प्रशासनको अनुरोध

३१श्रावण धरान : सुनसरी जिल्ला प्रशासनले सबै धार्मिक समुदाय  संस्थाहरुलाई संयमता अपनाउन अनुरोध गरेको छ ।
केही दिन अगाडी वंगलादेशमा भएको विकसित राजनीतिक घटनाले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी फुँयालका अनुसार सबै समुदाय र संस्थाहरुलाई संयमता अपनाउन र बेमेल बढाउने खालका अभिव्यक्ति र गतिविधि नगर्न अनुरोध गर्दै, आ आफ्नो परम्परा र रिति रिवाज अनुसार गर्नुपर्ने कार्यक्रमबाहेक सामुहिकरुपमा भेला, जम्मा नहुन पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले