Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

बाढीका कारण बस्ती जोखिममा

धरान  :निरन्तर बर्षासंगै  आएको बाढीका कारण धरान उपमहानगरपालिका १६ र १ को सिमाना रहेको बिजुली अफिस जाने बाटोको पुल नजिक रहेको १० घर भन्दा बढी जोखिममा परेको स्थलगत अनुगमनमा पुगेका धरान उपमहानगरपालिका १६ का वडा अध्यक्ष मुररी भट्टराईले जानकारी दिए ।
अध्यक्षका अनुसार बाढीको उच्च जोखिममा परेको दुई घरलाई भने आफन्त र छिमेकीको घरमा सुरक्षीत ठाउँमा सारि सकिएको छ । ,बाकी रहेको बस्तिलाई पनि अन्तै सारिने छ निरन्तर पानी परेकोले समस्या भएको उनले बताए ।
निरन्तर परेको बर्षाका कारण पुल क्षेत्र आसपास कटान हुने सम्भावना रहेको र पुलमा पनि केही क्षति भईसकेकोले पुल समेत जोखिममा रहेको उनले बताए ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो