Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

धरानमा लकडाउनमा पछि बन्द रहेको  “डेली डोज क्याफे” र “बार ट्रेनिङ सेन्टर”सन्चालन,

संजिता धमला

धरानः धरानको माछा भोडी क्षेत्रमा अवस्थित “डेली डोज क्याफे” र “बार ट्रेनिङ सेन्टर” पुनः सञ्चालनमा आएको छ।

कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको यो क्याफेले अहिले आफ्नो पुरानो आकर्षणलाई फर्काउन सुरु गरेको छ।


क्याफे तथा बार ट्रेनिङ सेन्टरलाई युवा व्यवसायी हर्क खड्का रन्जित राईले यो क्याफे र बार ट्रेनिङ पुनःसञ्चालनमा ल्याएका हुन्।

आज भएको पुनः उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रूपमा सुनसरिका प्रतिनिधिसभा सदस्य असोक कुमार राईले रिबन काटेर क्याफेको नयाँ यात्रा सुरु गराएका थिए।

सञ्चालक  राईले आफ्नो क्याफेमा खानेकुराको गुणस्तरमा विशेष ध्यान दिएको बताए। साथै, बार ट्रेनिङ सेन्टरमा इच्छुक विद्यार्थीहरूका लागि भर्ना अवसरहरू बिळेष छुट गरिएको छ। क्याफेले ग्राहकहरूलाई आकर्षित गर्न एक हप्तासम्म सबै सेवाहरूमा १०% छुटको योजना पनि ल्याएको छ।

यस प्रकारका युवा उद्यमशीलताले धरानको पर्यटन र व्यवसायिक वातावरणलाई थप उर्जा दिने अपेक्षा गरिएको प्रतिनिधिसभा सदस्य शुसिला श्रेष्ठले बताईन्। उनले कर प्रणालिमा जोडिन समेत सुझाव दिईन्।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले