Roamwings.com

https://www.facebook.com/roamwingstravel/

सहित्य/सिर्जना

बिडम्बनाको असार पन्ध्र

( गायत्री खत्री )

असार मास
मुसुक्क तिमि हास
आलिमा बसेर,
न खेतवारी छ न कमाइधमाइ छ
बस अब खरानि घसेर।

धान फल्ने खेतमा
फलेछ सबै घर
न त किसान रह्यो
न त रह्यो थर

कता गए बेठि र बाजा
कता गयो आलु चिउरा खाजा
सबै बस्न थाले किसान नभइ राजा

हिलोमा छुन घिन लाग्छ
काम बिना मिठो खान खोजे रिन लाग्छ
धानको गेडा सुनै भो
खाद्यान्न पठाएर विदेशी को गुनै हो
नेपाल कृषिप्रधान देश हो भन्छन
होला हुन त हो।

अन्न तरकारी फल्ने भए छानामा
किसान र कृषिप्रधान

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान