Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

सत्य शिशु निकेतन बोर्डिङमा क्याप्टेन छान्न भएको निर्वाचनको नतिजा सार्वजनिक

धरान: धरान-१५ स्विमिङ पुल छेउ स्थित सत्य शिशु निकेतन बोर्डिङ स्कुलमा सोमबार सम्पन्न भएको निर्वाचनको नतिजा मङ्गलबार सार्बजनिक भएको छ।

स्कुलका प्रीन्सिपल एबम  प्रमुख निर्वाचन आयुक्त रमेश राईका अनुसार स्कुल हेड बोईमा अमित काम्बाङ लिम्बू र हेड गर्लमा युदिना गुरुङ निर्वाचित भएका छन। रेड हाउसको छात्रतर्फ हाउस क्याप्टेनमा मोहम्मद फैजान र भाईस क्याप्टेनमा शिशिर सिटौला निर्वाचित भएका छन। छात्रातर्फ हाउस क्याप्टेनमा श्रद्धा सेन्चुरी र भाईस क्याप्टेनमा सिकुम लिम्बू निर्वाचित भएका छन।

  ब्लु हाउसको छात्रतर्फ क्याप्टेनमा निश्चल गौतम र भाईस क्याप्टेनमा निरज बर्देवा निर्वाचित भएका छन छात्रातर्फ क्याप्टेनमा अमिसा राई र भाईस क्याप्टेनमा शौरबी शंकर निर्वाचित भएका छन।

यसैगरी ग्रीन हाउसको छात्रतर्फ हाउस क्याप्टेनमा प्रज्वल राजधामी र भाईस क्याप्टेनमा अशोक बिश्वकर्मा निर्वाचित भएका छन। छात्रातर्फ क्याप्टेनमा बिबिसा शेर्पा र भाईस क्याप्टेनमा श्वेता शर्मा निर्वाचित भएका छन।

  यलो हाउसको छात्रतर्फ हाउस क्याप्टेनमा अनमोल बिश्वकर्मा र भाईस क्याप्टेनमा सबिन बिश्वकर्मा निर्वाचित भएका छन। त्यस्तै छात्रातर्फ क्याप्टेनमा सिम्रन लिम्बू र भाईस क्याप्टेनमा जोनम सेन्चुरी निर्वाचित भएका छन।

 लोकतन्त्रमा निर्वाचनको ब्यबहारिक रुपमा अभ्यास गराई ज्ञान दिने उद्वेश्यले निर्वाचन गराएको स्कुलका प्रीन्सिपल रमेश राईले जानकारी दिनु भयो। नव निर्वाचित प्रतिनिधि बिद्यार्थीहरुलाई प्रमुख निर्वाचन आयुक्त एबम प्रीन्सिपल राईले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले